१० अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो

काठमाण्डु– सोमबार सेयर बजार ओरालो लागेको छ । अघिल्लो दिन ४८ अंकले बढेको बजार आज १०.५३ अंकले घट्दा परिसुचक २६२२ विन्दुमा पुगेर रोकिएको छ । आज कारोबार रकमपनि घटेको छ । हिजो ५ अर्ब ५३ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ७७ करोडको कारोबार भयो । कारोबारमा आएका १६५ कम्पनीको मूल्य घटेको छ भने…