युरो एसियन इनर्जी फोरममा भाग लिन उर्जामन्त्री पुन सर्विया प्रस्थान

काठमाडौं-  उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन सर्वियाली सरकारको निम्तोमा बेलग्रेट प्रस्थान गर्नुभएको छ । सर्वियाको बेलग्रेटमा आयोजना हुन लागेको युरो एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा भाग लिन मन्त्री पुन विहिवार विहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  सम्मेलन शुक्रवार र शनिवार दुई दिनसम्म चल्नेछ । मन्त्री पुनसंगै उर्जामन्त्रालयका प्रवक्ता समेत रहनुभएका सहसचिव दिनेश घिमिरे र निजी…