काठमाण्डु - हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी र हिमाली भूभागमा आँशिक बादल लागेको छ र तराई भूभागमा मौसम मुख्यतया सफा रहको छ । गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई…