काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई संसदिय दलको नेता बनाएको छ । बिहीबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदिय दलको बैठकले शाहलाई संसदिय दलको नेता घोषणा गरेको हो । बैठकमा सभापति रवि लामिछानेले शाहलाई दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत पारित गरिएको हो । याे सँगै बालेनलाइ प्रधानमन्त्री बन्ने बाटो खुलेको…