राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न : राजावादी भनिने समूहले चुनावमा भोट कहाँ हाले ?

काठमाण्डु- राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आफूलाई राजावादी भन्ने समूहले निर्वाचनमा कसलाई मत दिए भन्दै प्रश्न गरेका छन् । राप्रपाको जस्तै राजसंस्था, हिन्दू राष्टको मुद्दा लिएकाले नै राप्रपाविरुद्ध नै षड्यन्त्र गरिरहेको भन्दै उनले भनेका छन्, एकाध राजावादी छन् तिनले आफैँ उम्मेदवार बनेर राप्रपाका उमेदवारलाई हराइदिए । रवीन्द्र मिश्रको हारमा राजावादी भनिनेहरु नै…