मधेस सरकारको नेतृत्व दिने सहमतिपछि जनमतले दियो प्रधानमन्त्रीलाई विश्वासको मत !

काठमाण्डु– वर्तमान सत्ता गठबन्धनले मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीलाई दिने सहमति गरेको खुलेको छ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच मधेस सरकारको नेतृत्व जनमत पार्टीलाई दिने सहमति भएको निकटस्थ स्रोतले बतायो । तर, यो सहमतिबारे दुवै…