काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न माग गरेको छ । बजेटको मूल मान्यतामा नै त्रुटि भएको भन्दै कांग्रेसले बजेट पुनर्लेखन गर्नुपर्ने बताएको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले धेरै नै असन्तुष्टि देखिएको र बजेटको मूल्य मान्यतामा नै त्रुटी देखिएकाले पुनर्लेखन गर्नुपर्ने कांग्रेसको माग रहेको बताए…