मनसुनको गति सुस्त, देशभर फैलिन अझैँ एक साताभन्दा बढी लाग्ने

काठमाण्डु- देशभर मनसुन फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन फैलिन अझैँ एक साताभन्दा बढी लाग्ने भएको हो । जसअनुसार एक साताअघि नेपाल भित्रिएको मनसुन हाल पूर्वमा सक्रिय भएको छ भने अन्य प्रदेशमा फैलिने क्रममा छ। अहिले मनुसन कोशी प्रदेशको पूर्वी…