काठमाण्डु – शिवम् सिमेन्टसले ‘शिवम् कीर्ति समारोह २०८१’ भव्यरुपमा सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि “उडान–समृद्धि र सहयात्राको” शिर्षकमा समारोह आयोजना गरिएको शिवम्ले जनाएको छ । समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्डहरूबाट सम्मान गरेको थियो । रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको…