आज गंगा दशहरा

काठमाण्डु-जेठशुक्ल दशमी अर्थात् गंगा दशहरा पर्व। गंगा नदी पृथ्वीमा अवतरण भएको दिनको रूपमा यसको महत्व छ । भगीरथले अनेकौँ प्रयास गरी यही दिन गंगालाई पृथ्वीमा ल्याएको पुराणमा उल्लेख छ । १० प्रकारका पाप नाश हुने विश्वासमा नदी पवित्र तलाउ तथा तीर्थस्थलमा स्नान गरी तर्पण गरेर यो पर्व मनाइँदै छ । वैदिककालमा आजकै तिथिमा भगीरथले भागिरथी…