सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविरको आयोजना

काठमाण्डु– उपत्यकाका विभिन्न स्थानबाट अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्बासी तथा विपन्न परिवारहरूका लागि सरकारले बृहत् ’स्वास्थ्य शिविर’ आयोजना गर्ने भएको छ । स्वास्थ्य मन्त्री नीशा मेहताको पहलमा कीर्तिपुरमा वैशाख १९ गते ‘स्वास्थ्य शिविर’ आयोजना गर्न लागिएको हो। पछिल्लो समय काठमाण्डु उपत्यकामा सुकुम्बासी बस्ती व्यवस्थापन तथा स्थानान्तरणको क्रममा नागरिकहरूले भोग्नुपरेको कठिनाइ र सम्भावित स्वास्थ्य जोखिमलाई सरकारले…