एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली र ललितपुर खेल्दै

काठमाण्डु-एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि शनिवार कर्णाली र ललितपुरले खेल्ने भएका छन् । लिगमा कर्णाली यश्विज अपराजित रहँदा ललितपुर क्विन्स पनि फाइनलमा पुगेको हो । गएराति भएको लिगको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३–१ ले पराजित गरेपछि फाइनल समीकरण बनेको हो । कर्णाली यसअघि नै फाइनलमा पुगिसकेको थियो । ललितपुरले शुक्रवार भएको खेलमा चितवन…