आईतबार काठमाण्डु उपत्यकाका स्थानीय तहमा सार्वजनिक बिदा

काठमाण्डु – आईतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाण्डु उपत्यका मेयर्स फोरमले काठमाण्डु, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । नकर्मी विक्रम संवत् २०२१ असार २० गते जन्मिएका…