नारायणघाटदेखि काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधनमा रोक (सूचनासहित)

काठमाण्डु-मुग्लिन सडकखण्डमा ठूला सवारी साधनमा रोक लगाइएको छ । चितवनको नारायणघाटदेखि काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधानमा रोक लगाइएको हो । चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरलगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले शुक्रबार सूचना जारी गर्दै नारायणघाट हुँदै काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधन सञ्चालनमा रोक…