भारी वर्षाले भारतको मुम्बई जलमग्न

काठमाण्डु-लगातार मुसलधारे वर्षाले भारतको मुम्बई जलमग्न भएको छ । मुम्बई मात्रै नभई महाराष्ट्रका थुप्रै भूभाग जलमग्न भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मुम्बइमा सडकदेखि विमानस्थलसम्म पानी भरिंदा आवजत जावतमा कठिनाई भएको छ । रेल र हवाई उडानमा समेत ढिलाई भएको छ । मुम्बइका ठाणें, पालघरलगायतका क्षेत्रमा ब्यापक डुबान भएको छ । यस्तै महाराष्ट्रकै पूणें,…