आज एकैदिन ३ हजार ९ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो । हिजो २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको…