काठमाण्डु- मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ। मुगु जिल्लाको सोरुगाँउपाली- ६ पुरुमुरु गाउँमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको हो । जसअनुसार सोरु गाउँपालिका- ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीले भाइरल ज्वरोका कारण ज्यान गुमाएका छन् । त्यस्तै जिल्लाका पुरुमुरु,…