पूर्वपश्चिम रेलमार्गको भरतपुर महानगर खण्डमा नयाँ रुट अध्ययन गरिने

चितवन – स्थानीयको चर्को विरोधपछि स्थगित भएको पूर्वपश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने भएको छ । अध्ययनका लागि रेल विभागको महानिर्देशक रोहितकुमार बिसुराल सहितको प्राविधि टोली बुधबार भरतपुर आइपुगेको छ । पुस २८ गते भरतपुर महानगरपालिकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको उपस्थितिमा चितवनका सरोकारवालासँगको बैठकले वडा नम्बर ८, ७, ४ र…