वैकल्पिक गठबन्धन बनाउने देउवाको प्रस्तावपछि बालुवाटारबाट माधवलाई प्रचण्डको फोन

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । बुधबार साँझ नेपाल बुढानिलकण्ठको छलफलमा सहभागी भएपछि आज बालुवाटारबाट प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई फोन गरेका हुन् । टेलिफोन संवादमा उनीहरूबीच बर्तमान सत्ता गठबन्धनको बारेमा छलफल भएको छ । हिजो मात्रै बुढानिलकण्ठमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका…