काठमाण्डु – कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा रिहा भएका छन् । नागरिक सम्बन्धी कसूरमा जिल्ला अदालत धनुषाको आदेशले पक्राउ परेका सिरोहियाको स्वास्थ्यमा समस्या देखिएको भन्दै उपचारका लागि काठमाण्डु ल्याइएको थियो । जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएका सिरोहियालाई मंगलबार काठमाण्डु ल्याइएको थियो । सरकारी वकिलको कार्यालय धनुषासँग अनुमति लिएर धनुषा प्रहरीले सिरोहियालाई छोड्न…