काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोक्ने तयारी गरेका छन् । केही समयमै नै त्यो निर्णय गर्ने तयारी रहेको निकटस्थ स्रोतले जानकारी दियो । सभापति देउवा केही दिनदेखि विरामी छन् । स्वास्थ्यमा देखिएको समस्याका कारण आज बसेको संसदीय दलको बैठकको सभापतित्व पनि राष्ट्रिय सभा दलका…