क्रिकेटर लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुको यस्तो छ आधार र कारण

काठमाण्डु – उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको शुक्रबार सार्वजनिक गरेको पूर्णपाठमा आधार र प्रमाण नपुगेका कारण सफाइ दिएको उल्लेख छ । फैसलाको…