काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका छन् । मंगलबार राष्ट्रपति पौडेलले राजीनामा स्वीकृत गरेका हुन् ।