कुपण्डोलमा सडक भ्वाङ परेर पानी निस्कियो

काठमाण्डु– ललितपुरको कुपण्डोलमा सडक फुटेको छ । शनिबार दिउँसो कुपण्डोलेको मूख्य चोकमा सडक फुटेर  पानी निस्केको हो । कुपण्डोलको होटल हिमालय अगाडि इन्जिनीयरिङ कलेज पस्ने दोबाटो छेउमा सडक भ्वाङ परेर पानी निस्केको छ । सडकमा बगेको पानीले यातायातसमेत प्रभावित भएको छ ।