काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई प्रमुख राजनीतिक सल्लाहकार बनाउने भएका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीसँग रिमाल लामो समयदेखि सामिप्यमा रहेर काम गरिरहेका नेता हुन् । यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकारको रूपमा काम गरेका रिमाललाई अहिले पनि प्रमुख राजनीतिक सल्लाहकार बनाउने तयारी गरेको निकटस्थ स्रोतले जानकारी…