सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको कति ?

काठमाण्डु - नेपाली बजारमा आज सुनचाँदीको मूल्य उकालो लागेको छ । सोमबार सुनको मूल्य तोलामा २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।यस अघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो । त्यस्तै,…