सूर्यदर्शन सहकारी ठगीका फरार आरोपी अदालतमा हाजिर

काठमाण्डु – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका फरार आरोपी कास्की जिल्ला अदालतमा हाजिर भएका छन् । सहकारीको रकम अपचलन आरोप लागेका शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र आईटी प्रमुख भविश्वर अर्याल कास्की जिल्ला अदालतमा उपस्थित भएका छन् । दुवैविरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गर्नुअघि नै उनीहरू फरार भएका थिए…