सामान्य प्रशासनमन्त्रीसहित जनमत पार्टीका नेता कार्यकर्ता रिहा

काठमाण्डु - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहसहित जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत दर्जन बढी कार्यकर्ता रिहा भएका छन् । प्रतिनिधिसभाका सदस्य समेत रहेका राउतसहित सो पार्टीका ६३ जनालाई प्रहरीले हिरासतमा लिएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं महेन्द्र पुलिस क्लबमा पुगेर उनीहरुलाई रिहा गरेका हुन् । सोमबार बिहान ‘धोती दिवस’ मनाउन निषेधित क्षेत्र…