बाँकेको नौवस्ता बालसुधार गृहमा झडप हुँदा पाँच जना घाइते

काठमाण्डु- बाँकेको नौवस्तास्थित बालसुधार गृहका बालबन्दीबीच विवाद हुँदा भएको झडपमा परी पाँच जना घाइते भएका छन्। बैजनाथ –३, गाभरस्थित क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बालबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले बताए। बालसुधार गृहमा १८ वर्षमाथिका बन्दीबीच शनिबार रातिदेखि नै झडप भएको बताइएको छ। दुईवटा ब्लकका बालबन्दीबीच झडप भएको हो।एउटा…