काठमाण्डु – धादिङ र पर्वतमा २ जना मृत अवस्थामा फेला परेका छन् । धादिङको सिद्धलेख गाउँपालिका–२ बस्ने ७५ वर्षीया देउकी लम्साल पण्डित सिद्धलेख गाउँपालिका–४ धारापानीस्थित खोल्सीमा शनिबार मृत अवस्थामा फेला परेकी छन् । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर बस्ने ५० वर्षीय ईन्द्रबहादुर विक आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । शव फेला परेको सम्बन्धमा…