काठमाण्डु – ललितपुरको बालकुमारीमा २ जना युवाको ज्यान जाने गरी भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीका डीआईजीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । डीआइजी लाममणि आचार्यको संयोजकत्वमा मन्त्रालयद्वारा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य छन् । समितिलाई ७ दिनभित्र…