काठमाण्डु – सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३६५०.१४ रुपैयाँ निर्धारण गरेको छ । बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचना सहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम)…