काठमाण्डु - जेनजी आन्दोलनका क्रममा शीर्ष नेताहरूका घरमा भेटिएका भनिएका जलेका नोटको विषयमा अनुसन्धान सुरु भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेताहरूको घरमा भेटिएका जलेका नोटको नमूना संकलन गरी अनुसन्धान सुरु गरेको हो । विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' तथा पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा भेटिएका नोटको…