रातको भोजनमा भात वा रोटी के खानु उचित?

काठमाण्डु - धेरैजसो बेला मानिसहरूबीच यसबारे बहस हुने गर्छ कि चामल खानु स्वास्थ्यका लागि राम्रो हो कि रोटी । धेरै मानिसहरूले बेलुकीको भोजनमा चामल अर्थात् भात र रोटी दुवै खान्छन् । यसलाई उनीहरूले सन्तुलनको रूपमा पनि हेर्ने गर्छन् । नेपालसहित भारतका केही ठाउँ बिहार, पश्चिम बंगाल जस्ता राज्यहरूमा भात प्रमुख भोजन हो । तर कतिपय…