काठमाण्डु – नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले ‘न्यायपालिका: अस्तित्व रक्षाको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायपालिका, सुशासन र युवा आन्दोलनका विषयमा धारणा व्यक्त गरेकी छिन् । महान्यायाधिवक्ता भण्डारीले हालको ‘जेनजी आन्दोलन’लाई समर्थन जनाउँदै ती आन्दोलनकारीहरूले व्यक्तिगत फाइदाका लागि नभई देशको हितका लागि आवाज उठाएको स्पष्ट पारिन् । उनले भनिन्, ‘जेनजी आन्दोलन देशमा सुशासन होस्,…