४ महिनामा पनि खुलेन मार्तडी-कोल्टी सडक

काठमाण्डु - बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अवरुद्ध भएको ४ महिना बितिसक्दा पनि खुल्न सकेको छैन् । असारदेखि अवरुद्ध भएको उक्त सडकखण्ड असोजको पहिलो सातासम्म पनि खुलेको छैन् । विजया दशमी नजिकिँदै गर्दा अहिले घर आउने मानिसको संख्यामा वृद्धि हुदै गएको छ । तर सडकखण्ड अवरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नु पर्ने बाध्यता छ । अवरुद्ध बनेको सडकखण्ड…