काठमाण्डु- पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटला प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । सोमबार प्रहरीले सहकारीको रकम हिनामिना गरेको आरोपमा उत्तम मगरलाई पक्राउ गरेको हो । प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु केसीको मुख्य योजनामा रकम हिनामिना गरको आरोपमा मगर पक्राउ परेका हुन् । पोखराको प्राइम सहकारी घोटला प्रकरणमा…