काठमाण्डु– संसदीय छानबिन समिति निर्माण गर्दा त्यो समितिलाई दिने कार्यादेश बनाउन गठित कार्यदलको बैठक अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको छ । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल बनाइएको थियो । गत शनिबार शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति…