काठमाडौं । प्रतिनिधिसभाको बैठक यही जेठ ११ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूको वेल घेराउ र नाराबाजीबीच प्रतिनिधिसभाबाट राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्ताव पारित भएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन फिर्ता लिने प्रस्ताव मंगलबार प्रतिनिधिसभाले ध्वनि मतले पारित…