काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अदालती प्रक्रियाबाट पक्राउ परेको बताएका छन् । काठमाडौंको चन्द्रागिरिमा बुधबार पत्रकारहरूको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको बताएका हुन् । सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी नरहेको बताउदै उनले भने, ‘अदालती प्रक्रिया भन्ने बुझेको छु मैले । बढ्ता…