काठमाण्डु – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई तीन दिन हिरासतमा राखेर नागरिकताबारे अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेस्तेदार कैलाशप्रसाद भट्टराईले जानकारी दिए । सिरोहियालाई प्रहरीले…