शेखर कोइरालाको प्रश्न : दुई वटा पासपोर्ट प्रकरणमा गृहमन्त्री र संसदका महासचिवलाई कानुन लाग्दैन ?

बिराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई वटा पासपोर्ट भएको प्रकरणमा उउप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलाई कानुन लाग्दैन भन्ने प्रश्न गरेका छन् । विराटनगरमा बिहिबार पत्रकारहरूसँग नेता डा. कोइरालाले देशको कानुन कि गृहमन्त्री लामिछाने र संसद्को महासचिवलाई नलाग्ने हो भन्दै प्रश्न गरे । ‘गृहमन्त्री रवि लामिछानेको…