यी १० विषयमा नेपाल जनस्वास्थ्य संघले गरायो सचिव पोखरेलको ध्यानाकर्षण

काठमाण्डु- नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्यका विविध विषयमा जनसंख्या मन्त्रालयका सचिवलाई भेटेर ध्यानाकर्षण गराएकाे छ । आइतवार जनस्वास्थ्य संघले केन्द्रीय अध्यक्ष बसन्त अधिकारिको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेललाई जनस्वास्थ्यका विविध विषयमा ध्यानाकर्षण गराएकाे हाे । जसअनुसार जनस्वास्थ्य संघले मन्त्रालयबाट स्वास्थ्य नीति तथा बजेट कार्यक्रम निर्धारण गर्दा अन्तराष्ट्रिय स्तरमा भएका दिगो विकास लक्ष्यमा गरिएका…