प्रधानमन्त्री कार्कीले मुख्य तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै

काठमाण्डु - प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूसग शनिबार छलफल गर्दैछिन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग निर्वाचन केन्द्रित छलफल गर्न लागेकी हुन् ।प्रधानमन्त्री र तीन दलका शीर्ष नेताहरूबीच छलफल दिउँसो ४ बजे…