काठमाण्डु – देशका विभिन्न स्थानमा सवारीसाधन दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१६ सर्रा चोकमा रा५प ५४५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका–५ बस्ने २१ वर्षीय विवेक पुन र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय…