संसद् विघटन गर्नेले नैतिकताको पाठ सिकाउन पर्दैन : प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गर्नेले आफूलाई नैतिकता सिकाएको व्यङ्ग्य गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै प्रधानमन्त्री दाहालले अल्पमतमा परेपछि संसद् विघटन गर्ने बानी परेकाले आफूलाई नैतिकता सिकाउनु उपयुक्त नहुने दाबी गरे । शुक्रबार प्रतिनिधिसभाबाट पाँचौपटक विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानमा माओवादी केन्द्रको सबैभन्दा…