खानेपानी मन्त्रालयको जिम्मेवारी श्रममन्त्रीलाई, रक्षा मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्ने

काठमाण्डु- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्दै श्रम मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी दिइएको हो। भण्डारीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेकी थिइन् । शुक्रबार नै पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्र मन्त्री…