मधेसको माओवादी संसदीय दलमा किचलो, नेता साहविरुद्ध अविश्‍वास प्रस्ताव

काठमाण्डु – नेकपा माओवादी मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मधेस प्रदेशमा माओवादीका दुई तिहाइ प्रदेश सभा सदस्यहरूले साहलाई पदबाट हटाउन अविश्वास प्रस्ताव उपनेता समिर भट्टराई समक्ष पेश गरेका छन्। दलको नेतृत्वको विषयमा आफूहरूको विश्वास गुमेको भन्दै ९ सदस्यीय संसदीस्य दलका ६ सांसदले भट्टराईसमक्ष अविश्वासको प्रस्ताव पेश गरेका…