काठमाण्डु- डडेल्धुराको आलिताल गाउँपालिकाको गाडी दुर्घटनामा परेको छ । मंगलबार परशुराम नगरपालिकास्थित जोगबुढा अस्पताल जाने सडकमा आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीको स्कार्पिओ खाल्डोमा खसेको हो । गाडी खाल्डोमा खसेपछि अध्यक्ष पार्कीले अगाडि र पछाडी राखिएको गाडीको नम्बर प्लेट गायब गरेका छन् । निरन्तर वर्षाका कारण त्यो सडकमा खाल्डो परेको थियो । गाडी चालकको लापरबाहीले गाडी…