आज सुन कतिमा कारोबार हुदैँछ ?

काठमाण्डु- सुनको मूल्य आज स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ। आज छापवाल सुन तोलाको १ लाख ४४ हजार १ सय तेजाबी सुन तोलाको १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार हुनेछ। यस्तै चाँदीको मूल्य बुधबार १ हजार ८७० रुपैयाँ कायम भएको छ।…